वि.सं. २०३४ आश्विन २ गते नवलपरासी जिल्लाको माकर गा.पं. अन्तरगत पर्ने वडा नं. २ चिसापानी जहाँ भर्खरै सुकुम्बासी बस्ती बस्दै गर्दा आर्थिक रुपले विपन्न भएपनि बौद्धिक रुपमा केही शिक्षा प्रेमीहरुको हृदय कुत्कुतायो र वहाँहरुकै अथक प्रयास र प्रयत्नबट एउटा चहकिलो, प्रकाशमान, अलौकिक, अति सुन्दर शिक्षालय दिव्यज्योतिको स्थापना गर्नुभयो ।सार्वजनिक विद्यालयमा समान शैक्षिक पहुँच, नवीनतम् विधि…